नियम १२
प्रगति समीक्षा

१२. प्रगति समीक्षा ः

(१) सञ्चालित कार्यक्रमको प्रगति विवरण सचिवले जिल्ला विकास समितिको नियमित समीक्षा बैठकमा पेश गरी प्रगति समीक्षा गर्नु पर्नेछ र सो को जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ ।